प्रि-ओपन सेसन : १०.२१ अंकले बढ्यो नेप्से परिसूचक

५ बर्ष अगाडि

काठमाडौं - आज साताको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १०.२१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६७४.८२ अंकमा पुगेको छ ।

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४९ कम्पनीको १ करोड ४७ लाख ३५ हजार ८ सय ३४ रुपैयाँको कारोबार भएको छ । 

हिजो ९मंगलबार० कारोबारको अन्त्यमा नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४७९.६० विन्दुमा मा पुगेको  थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया