प्रि-प्रिओपन सेसन : १६.७३ अंकले बढ्यो नेप्से परिसूचक

५ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो दिन आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.७३ अंकले बढेको छ ।  यससँगै नेप्से २ हजार ७१६ दशमलव २४ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्गमा आज ४८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

हिजो कारोबारको अन्त्यमा नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा मा पुगेको  थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया