प्रि-ओपनिङ्ग सेसन : २४.५१ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं - आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २४.५१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७५९ दशमलव ९० अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्गमा आज ६५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६५ कम्पनीका ४६ हजार ७७७ कित्ता शेयर ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया