न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

७ बर्ष अगाडि

महेन्द्रनगर– छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी परेका छन् । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका उनीहरु  चिसोका कारण बिरामी परेका बताइएको छ । 

महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उनीहरुको स्वास्थ्य परीक्षण गरेको आजको नेपाल समाचारपत्र  दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया