काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ऋणपत्र सुचिकृत भएको छ । बैंकको ४० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया