ई–सेवाले माग्यो २६५ कर्मचारी ! (सुचना सहित)

४ बर्ष अगाडि

ईसेवाले २६५ कर्मचारीको  माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ कर्मचारीको माग गरेको हो ।

कम्पनिले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी) मेल गर्नको लागि आग्रह गरेको छ । 

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया