काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार आज सिभिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया