काठमाडौं - साताको पहिलो कारोबार दिन आज प्रि९ओपनिङ्ग सेसनमा नेप्से १०.७४ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६८५ दशमलव १० अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६७ कम्पनीका १ लाख ६ हजार १४३ कित्ता शेयर ५ करोड ७ लाख १८ हजार ३१३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया