चलचित्र ‘चुरीफुरी’को प्रदर्शन मिति  सार्वजनिक !

४ बर्ष अगाडि

नेपाली चलचित्र ‘चुरीफुरी’को फस्टलुक सँगै प्रदर्शन मिति  सार्वजनिक भएको छ । चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने छ ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्रको फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित देखिएका छन् ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया