काठमाडौं–सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि पहिलोपटक संवैधानिक इजलास बसेको छ ।
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नै वरिष्ठ सदस्यका रुपमा इजलासमा बस्न तयार भएपछि बुधबारदेखि इजलास शुरु भएको हो ।
गत साउन १८ गते बसेको संवैधानिक इजलास १ सय ३ दिनपछि बसेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया