यो साता ३ दिन मात्र खुल्ने सेयर बजार, किन ?

५ बर्ष अगाडि

काठमाडौं - यो साता तीन दिन मात्र सेयर बजार खुल्ने भएको छ । 

नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार यो साता विदाको कारण तीन दिन मात्र खुल्ने भएको हो । 

आइतबार गोडेजात्रा विदा, बुधबार नयाँ बर्षको सार्वजनि विदा परेकाले यो हप्ता सोमबार, मंगलबार र बिहीबार मात्र सेयर बजार खुल्ने भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया