काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
एयरपोर्ट होटल सिनामंगलमा शुक्रवार सम्पन्न सभाले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांशसमेत गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया