काठमाडौं- बिहिबार नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७१र७२ मा निष्कासन गरेको हकप्रद शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया