गुहेश्वरी मर्चेण्टको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीे पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाद्वारा पारित ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया