७ कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको कति बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं – साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार ७ कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभेलमा भएको छ । एनआईसी एसिया लघुवित्त, सेन्ट्रल फाइनान्स, ज्योति लाइफ, मल्टीप्रपोज फाइनान्स, ग्रिन लाईफ हाइड्रो, श्री इन्भेटमेन्ट फाइनान्स र रिलयान्स फाइनान्सको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको हो । 
उनीहरुको शेयर मुल्य सकरात्मक सर्किट लेभेलमा बढेको छ । आज एनआईसी लघुवित्तको शेयर मुल्य ९.९४ प्रतिशतले बढेर १४०५ पुगेको छ । 

कुन कम्पनीको अवस्था कस्तो ? 


 

५ बर्ष अगाडि

प्रतिक्रिया