काठमाडौं- कारोबारको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टा सम्म आउँदा ६.१७ अंकले बढेको छ ।
कारोबार सुरु भएको तीन घण्टाको अवधीमा परिसुचक ०.२३ प्रतिशतले बढेर २६७७.७८ को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका २०४ कम्पनीको ७३ लाख ६३ हजार २०४ कित्ता शेयर ४६ हजार २३२ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ९१ करोड ८१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यस्तेै, कारोबारमा आएका कम्पनी मध्ये अपर तामाकोशीले २६ करोड ७९ लाख रुपैंया बराबरको सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया