श्री इन्भेष्टमेन्टको शेयर कारोबार सर्किट लेभलमा, खरिदकर्ताको चाप उच्च

५ बर्ष अगाडि

काठमाडौं- श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार सर्किट लेभलमा पुगेको छ ।

कारोबारको अन्तिम दिन नेप्सेमा श्री फाइनान्सको शेयरमुल्य ९.९६ प्रतिशतले बढेको छ । फाइनान्सको शेयरमुल्य २५ अंकले बढेर शेयरमुल्य २७६ रुपैया पुगेको छ । 

यस्तै, शेयर कारोबारमा खरिदकर्ताको चाप उच्च रहेको देख्न सकिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया