२ घण्टामा ज्योति लाइफको १७० कित्ता शेयर बिक्री

५ बर्ष अगाडि

काठमाडौं – आज कारोबार सुरु भएको २ घण्टामा ज्योति लाईफको १७० कित्ता शेयर खरिद बिक्री भएको छ । नेप्सेको मार्केट फ्लोरसिटअनुसार १ बजेसम्म यतिका शेयर खरिद बिक्री भएका हुन् । 
रकमका आधारमा कम्पनीको ६७ हजार ६४२ रुपैयाँको शेयर कारोबार भएको छ । 
उक्त कम्पनीको शेयर मंगलबार नेप्सेमा सुचिकृत भएको थियो भने बुधबारदेखि नियमित शेयर कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया