ज्योति लाईफको शेयर सर्किट लेभल नजिक, साढे १७ लाख बढी कित्ता माग

५ बर्ष अगाडि

काठमाडौं- ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरीद माग उच्च रहेको छ ।

खरीद चाप उच्च हुँदा कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशत अर्थात् प्रतिकित्ता रू। ३८ ले बढेर अन्तिम मूल्य रू। ४२६ पुगेको छ । 

दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १३ हजार ६२७  जनाबाट १७ लाख ३५ हजार ५८९ कित्ताको शेयर खरीद  माग रहेको छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया