एनआईसी एशिया लघुवित्तको शेयरमुल्य ९.९४ प्रतिशतले बढ्यो, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं,कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

कम्पनीको यो समाचार तयार पर्दा सम्म शेयरमुल्य ९.९४ अर्थात १२७ अंकले बढेको छ ।

आज १ हजार २९७ रुपैयामा कारोबार सुरु भएको कम्पनीको मुल्य बढेर १ हजार ४०५ पुगेको छ ।

यस्तै कारोबारमा शेयर खरिद कर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया