तेस्रो घण्टा : नेप्सेमा २.३६ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा २.३६ अंकले बढेको छ । 

परिसुचक ०.०९ प्रतिशतले बढेर २६७६.८३ को बिन्दुमा पुगेको हो ।

यस्तै,सेन्सेटिभ परिसुचक २.११ अंकले बढेर ४७८.२८ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधीमा कारोबारमा आएका २०९ कम्पनीको १ करोड १८ लाख ८ हजार कित्ता शेयर ५४ हजार ६५० पटक खरिद बिक्री हुदाँ ५ अर्ब १९ करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया