चन्द्रागिरी हिल्सको शेयरमूल्यमा ९.९८ % को वृद्धि, शेयरमुल्य २५ सय नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो समय उकालो लागिरहेको चन्द्रगिरी हिल्सको शेयरमुल्य कारोबारको चौथो दिन बुधबार पजि ९.९८ प्रतिशतले बढेको छ । 

कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशत अर्थात २४३ अंकले बढेसंगै शेयरमूल्य २५ सय रुपैयाँ नाघ्यो छ । आज कम्पनीको शेयरमूल्य २४३ रुपैयाँले बढेर २५७८ रुपैयाँ पुगेको हो । आज कम्पनीको शेयर खरीद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया