ज्योति लाइफको शेयरमा खरिदकर्ताको उच्च, शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं- आज बाट नेप्सेमा कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको पहिलो दिन बुधबार कम्पनीको शेयर खरिदको लागि अडर्र राख्नेको चाप उच्च देखिएको हो।

समाचार तयार पर्दासम्म २० लाख २५ हजार ७६४ कित्ता शेयर माग गर्दै खरिदको लागि अडर्र राखिएको छ। तर बिक्रीकर्ता भने शुन्य रहेको छ।

बुधबार कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा कारोबार खुलेको छ। अहिले कम्पनको शेयरमूल्य ५.८३  प्रतिशत अर्थात २१ रूपैयाँले बढेर प्रतिकित्ता ३८१ रुपैयाँमा कारोबार भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया