एनआईसी एशिया लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन बुधवार कारोबार सुरु भएको केही मिनेटको अवधिमा एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ ।  
 
एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले अन्तिम मूल्य रू. १ हजार २७८ कायम भएको हो । 

यस अवधिसम्म नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया