कारोबारको केही मिनेटमै रिलायन्स फाइनान्सको शेयरमुल्यमा ९ %भन्दा बढीको वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- कारोबार सुरु भएको केही मिनेटमै रिलायन्स फाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

नेपाल स्टक एक्सेन्च(नेप्से) मा फाइनान्सको शेयरमुल्य कारोबारको केही मिनेटमै ९.८४ प्रतिशत अर्थात २५ अंकले बढेर २७९ रुपैंया पुगेको छ । 

फाइनान्सको शेयर कारोबारमा बिक्री कर्ता भन्दा पनि खरिद कर्ताको चाप उच्च देख्न सकिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया