प्रि ओपन सेसनमा कतिमा भयो ज्योति लाइफको पहिलो कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं- प्रि ओपन सेसनमा ज्योति लाइफ इन्स्योरेन्स पहिलो प्रतिकत्ता ३६० रूपैयाँमा भएको छ । 

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर मंगलबार सूचीकृत भएको थियो। कम्पनी शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार खुलेको हो।

कम्पनीको शेयर जेएलआई कारोबार संकेतमा खुलेको हो । नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपिनिङ्ग रेन्ज तोकिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया