आज रियल मड्रिड र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?

४ बर्ष अगाडि

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज हुने क्वाटरफाइनल खेलमा रियल मड्रिड र लिभरपुल भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे रियलको घरेलु मैदानमा  शुरु हुनेछ ।

यस अघि रियल र लिभरपुलबीच सन् २०१८ को फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।जसमा रियलले ३–१ को जित निकाल्दै उपाधि हात पारेको थियो । 

रियलका कप्तान सर्जियो रामोसले चोटको कारण आजको लिभरपुलसँगको खेल गुमाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया