मंगलबार नेप्सेमा चन्द्रागिरी हिल्स सहित ३ जलविद्युत कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा ४ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज चन्द्रागिरी हिल्स,युनिभर्सल पावर कम्पनी, चिलीमे हाइड्रोपावर र यूनाइटेड इदी मर्दी एण्ड आर.बि कम्पनीको  शेयरमुल्य १० प्रतिशतले बढेसंगै सकरात्मक सर्किट लागेको हो । 

चन्द्रागिरी हिल्सको शेयरमूल्य प्रतिकित्ता रु. २ हजार ३४४, यूनाइटेड इदी मर्दीको रु ३३० ,युनिभर्सल पावरको रू. १६५ र चिलीमे हाइड्रोपावरको रु ६८२ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया