चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य २३ सय माथि

५ बर्ष अगाडि

काठमाडौं-  साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) को शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

मंगलबार २ हजार २३७ रुपैंयामा कारोबार सुरु भएको कम्पनीको शेयरमुल्य २१३ अंकले बढेर  २ हजार ३४४ पुगेको छ । 

आज पछिल्लो घट्ने बढ्ने क्रम रहेको कम्पनीको शेयर सकरात्मक सर्किट लेभममा पुगेसंगैं खरिद र बिक्री दुवैको माग उच्च रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया