काठमाडौं- एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
एनआईसी एशिया लघुवित्तको ९.९३ प्रतिशत अर्थात् प्रतिकित्ता रू.१०५ ले बढेर अन्तिम मूल्य रू. १ हजार १६२ कायम भएको हो ।
कम्पनीको शेयर कारोबारमा खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ताको चाप शून्य रहेको छ ।
प्रतिक्रिया