वामी माइक्राफाइनान्सको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको केही मिनेट मै वामी माइक्राफाइनान्सको शेयरमुल्य उच्च वृद्धि भएको छ । 

कारोबार केही समयकै कम्पनीको शेयरमुल्य ९.९५ प्रतिशतले बढेको हो ।

आज १ हजार १९१ रुपैंयाबाट सुरु भएको शेयर कारोबार यो समाचार पर्ने समयसम्म १६५ अंकले बढेर १ हजार २३ रुपैंया पुगेको छ ।

कम्पनीको शेयर कारोबारमा खरिद कर्ताको चाप उच्च रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया