काठमाडौं- साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद शेयर चैत २३ गते (सोमबार) बाँडफाँट भएको छ ।
कम्पनीले संस्थापक समूहको ३ हजार ३६८ कित्ता तथा सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २६ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ ।
प्रतिक्रिया