साल्ट ट्रेडिङ २५ प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज (सोमबार ) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रशित लाभांश दिने निर्णय गरेको हो । 

गत वर्षको तुलनामा एसटीसीको लाभांशदर घटेको हो । गत वर्ष यसले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया