काठमाडौ- कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा चन्द्रागिरी हिल्सको शेयरमुल्य ६.०७ प्रतिशतले बढेको छ ।
आज २ हजार ९ रुपैैयाबाट सुरु भएको कम्पनीको शेयर मुल्य ११६ अंकले बढेर २ हजार १३१ रुपैंयामा पुगेर आजलाई कारोबार बन्द भएको छ ।
सोमबार कम्पनीको ७२ हजार ५ सय १० कित्ता शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनी १५ करोड १८ लाख ९२ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया