काठमाडौं- कारोबारको दोस्रो दिन नेप्सेमा कारोबार कारोबार सुरु भएको १० मिनेटमै राधी विद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृृद्धि भएको छ ।
राधी विद्युत् कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेको हो । यस अवधिसम्म राधी विद्युत् कम्पनीको प्रतिकित्ता रू। ४४ ले बढेर अन्तिम मूल्य रू. ४८५ पुगेको हो ।
प्रतिक्रिया