एनआईसी एशिया लघुवित्तको शेयरमुल्य ९.९९ प्रतिशतले बढ्यो, खरिदकर्ताको चाप उच्च

५ बर्ष अगाडि

काठमाडौं- सोमबार कारोबार केही समयमै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। १०५७ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । 

उक्त अवधिसम्ममा कम्पनीको शेयरमा सबैभन्दा बढी अर्थात् ८ लाख १४ हजार ४५४ कित्ता खरीद माग रहेको छ भने विक्रेता शून्य रहेको छ । 

अर्को वित्त कम्पनीलाई  गाभेपछि एनआईसी एशिया लघुवित्त कम्पनीको शेयर मूल्य गत चैत १८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो  । 

५ बर्ष अगाडि

प्रतिक्रिया