प्रिओपन सेसन कारोबारमा २१.७७ अंकले बढ्यो नेप्से परिसूचक

५ बर्ष अगाडि

काठमाडौं - आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २१.७७ अंकले बढेर २६७९.३८ विन्दुमा पुगेको छ । सेन्ससेटिभ परिसूचक ४.०० अंकले बढेर ४७४.७४ विन्दुमा पुगेको हो । 

साथै प्रिओपन सेसन कारोबरमा ७१ कम्पनीको १६ लाख ७ हजार ४ सय ५ रुपैयाँको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया