यस्तो छ आजको सुनचाँदीको मूल्य

७ बर्ष अगाडि

काठमाडौं –नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रहेको छ । 
शुक्रबारको तुलनामा छापावाला र तेजावी सुनको मुल्य  ३ सय बढेको छ ।   
 शुक्रबार छापावाला सुन प्रति तोला ५७ हजार ४ सय तेजावी सुन ५७ हजार १ सयमा कारोबार गरिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया