वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन नेपाल स्टक एक्सेक्च (नेप्से) मा वामी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । 

कम्पनीको शेयर कारोबार १ हजार ४३९ रुपैंयाबाट सुरु भएको हो र आज उक्त शेयरमुल्य बढेर १ हजार ५०८ रुपैंयामा पुगेको छ । 

यस्तै कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया