काठमाडौं – आईएमई जनरल इन्स्योरेन्सको शेयर मुल्यमा आइतबार सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरपछि कम्पनीको शेयर मुल्यमा सर्किट लागेको ो ।
बिहीबार कम्पनीको शेयर मुल्य ११९४ थियो । आज त्यो ११९ रुपैयाँले बढेर रू. १ हजार ३१३ पुगेको हो ।
प्रतिक्रिया