काठमाडौं– राष्ट्रिय आवास कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारणसभा बस्ने भएको छ ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी बैशाख १५ गते सभा बस्ने निर्णय गरेको जानकारी गराएको छ ।
सभा कम्पनीको कार्यालय बुद्धनगरमा बिहान ११ बजे सुरुहुने कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिको तर्फ बाट वर्षीकी प्रतिवेदन र लेखापरीक्षणको प्रतिवेदन माथि छलफल गरि पारित गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया