स्वावलम्बन लघुवित्तको २० प्रतिशतले लाभांश प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको हालै सम्पन्न साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फकाट राम प्रसाद पाण्डेलाई सञ्चालकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया