अब दर्शकले युरोपियन च्याम्पियनसिपका खेलहरु प्रतक्ष्य हेर्न पाउने !

४ बर्ष अगाडि

अब दर्शकहरुले युरोपियन च्याम्पियनसिपका खेलहरु हेर्न पाउने भएका छन्।
कोरोना माहामारीका कारण ३० प्रतिशत दर्शक बस्न पाउने नियम हटेसँगै दर्शकले युरोपियन च्याम्पियनसिपका खेलहरु प्रतक्ष्य हेर्न पाउजे भएका हुन् । 

युरोपेली फुटबल महासंघ (यूईएफए) ले गत अक्टोबरदेखि रंगशालामा दर्शक उपस्थित हुन प्रतिबन्ध लगाउदै  खेल केवल ३० प्रतिशत दर्शकले मात्र बसेर हेर्न पाउने नियम लगाइएको थियो । 

कोरोनाका कारण फुटबलप्रेमीले यो सत्रको च्याम्पियन्स लिग, युरोपा लिग हेर्न पाएका थिएनन्।

४ बर्ष अगाडि

प्रतिक्रिया