सान्जेन जलविद्युत कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन नेप्सेमा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमुल्य ३५ अंकले बढेर ३८५ रुपैंया पुगेको छ । 

कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ता र बिक्री कर्ता दुवैको माग उच्च रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया