काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार ) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबारको दोस्रो घण्टा करिब ११ अंकले बढेको छ ।
आज १ बजेसम्म आउँदा ०.४२ प्रतिशतले बढेर १०.९९ अंकले बढेर २६३०.०१ को बिन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसुचक १.५२ अंकले ४५६.१० को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २१० कम्पनीको ५६ लाख ४५ हजार २७ कित्ता शेयर ३३ हजार ६३३ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ९ करोड ३३ लाख रुपैैया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया