काठमाडौं- एनआईसी एशिया लघुवित्तको शेयर मूल्य बिहीवार ९.९४ प्रतिशतले वृद्धि भएको छ ।
आज कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७४ पुगेको छ ।
विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयर मूल्य बढेको हो । कम्पनीको शेयरमा खरीद माग सबैभन्दा बढी २२ लाख ६१ हजार ५४० कित्ता अर्डर छ भने विक्री अर्डर भने शून्य रहेको छ ।
प्रतिक्रिया