बोले रेशम चौधरी–यो राजनीतिक लडाईँ हो

७ बर्ष अगाडि

काठमाडौं– वीर अस्पतालमा उपचाररत सांसद रेशम चौधरीले रिहाईको लागि पहल गर्न आग्रह गरेका छन् । 
आइतबार बिहान वीर अस्पतालमा उपचाररत चौधरीलाई भेट्न पुगेका राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग चौधरीले यस्तो आग्रह गरेका हुन् । 
उनले आफूले रिहा भई  सपथ लिन पाउनु पर्ने भन्दै राजनीतिक लडाईँमा सहयोग गर्न समेत आग्रह गरेको  भेटपछि यादवले रातोपाटीलाई जानकारी दिए । 
जवाफमा यादवले आफूहरुले रिहाईका साथै सपथका लागि पहल गरिहरेको भन्दै सरकार यसबारे सकारात्मक रहेको   बताएका थिए । यस्तै उनले टीकापुर प्रकरण राजनीतिक विषय भएकाले अनावश्यकरुपमा तन्काइन नहुने र सपथ लिन पाउनेमा ढुक्क हुन आश्वासन दिएको बताइएको छ । 
राजपाका नेताहरुले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उनको रिहाईका साथै सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।  
यस्तै उनको स्वास्थ्य अवस्थाबारेसमेत गृहमन्त्रीको ध्यानकर्षण गराइएपछि  शनिबारै साँझ कैलाली कारगारबाट काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरिएको थियो । 
टीकापुर काण्डमा पुर्पक्षका लागि कैलाली कारगारमा रहेका उनी त्यही असनसन बसेपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । 

रेशमलाई राजकिशोरले भेटे । स्वास्थय अवस्थाको बारेमा जानकराी दिएका । सरकारसँग कुराकानी भइरहेको रिहा र सपथबारे । 
आह्वासन दिएको छ ।  
 तपाईँपनि युवा म पनि युवा । यो राजनीतिक रडाईँ हो । यो लगाईमा सहयोग चाहिन्छ ।, म पनि सं)घर्षए ग।िरहन्छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया