त्रिकोणात्मक टी–२० सीरीजमा भारत र पाकिस्तान भिड्ने भएका छन् । अप्रिल २ देखि सुरु हुने त्रिकोणात्मक टी–२० सीरीजमा भारत र पाकिस्तान टोली एक अर्काको बिरूद्ध खेल्ने भएका हुन् ।
सबै खेल सबै खेल ढाकामा हुनेछन् । त्रिकोणात्मक टी–२० सीरीज अप्रिल २ देखि ८ अप्रिल सम्म चल्नेछ।
टी–२० सीरीजमा भारत र पाकिस्तान र बङलादेश बिच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलका अनुसार पाकिस्तान, भारत र बंगलादेशका त्रिकोणात्मक टी–२० सीरीजमा भाग लिइरहेका छन्।
श्रृंखलाको पहिलो खेलमा भारत र बंगलादेश बिच प्रतिस्पर्धा हुनेछ भने भारत र पाकिस्तान बिचको पहिलो खेल अप्रिल ४मा हुनेछ ।
प्रतिक्रिया