काठमाडौं- कारोबारको तेस्रो दिन –बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीेको शेयरमुल्य उच्च वृद्धि भएको छ ।
शेयरमुल्य बढ्नेमा तीन इन्स्योरेन्स कम्पनी, एक लघुवित्त र एक माइक्रोफाइनान्स रहेको छ ।
आज महिला लघुवित्तको ९.९७, अजोड इन्स्योरेन्सको ९.९६, वामी माइक्रोफाइनान्सको ९.९६,सानीमा जनरल इन्स्योरेन्सको ९.९२ र प्रडेन्सियल इन्स्योरेन्सको ९.०८ प्रतिशतले शेयरमुल्य बढेको हो ।
प्रतिक्रिया