काठमाडौं- कारोबारको तेस्रो दिन नेप्सेमा महिला लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्तको शेयरमुल्य ९.९७ प्रतिशतले बढेको छ ।
६ सय १४ रुपैयाबाट सुरु भएको शेयर कारोबार ६० अंकले बढेर ६सय ६२ रुपैंयामा पुगेको छ ।
यस्तै,लघुवित्तको शेयर कारोबारमा खरिदकर्ता चाप उच्च रहेको छ ।
प्रतिक्रिया